सुरेन्द्रमणि त्रिपाठी
-
कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने
काठमाडौँ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने भएको छ । काँग्रेस संसदीय दलको बैठक…
पुरा पढ्नुहोस » -
बुद्धको ज्ञान सवैका लागि अनुकरणीय : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको ज्ञान विश्वका लागि नै कल्याणकारी रहेकाले सवैका लागि यो अनुकरणीय विषय भएको बताउनुभएको छ । श्रीखण्ड तरुमूल महाविहार (सिखंमुवहाः)…
पुरा पढ्नुहोस » -
चैत २७ गतेदेखि चतरा धाममा कुम्भ मेला हुने
काठमाडाैँ । यही चैत्र २७ गतेदेखि प्रसिद्ध तीर्थस्थल चतरा धाममा कुम्भ मेला हुने भएको छ । चैत्र २७ गतेदेखि सुरु हुने १२ बर्षे कुम्भ मेला…
पुरा पढ्नुहोस » -
सङ्घीयताको सफल कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
काठमाडौँ । संवैधानिक व्यवस्था अनुसार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सङ्घीयताप्रति अपनत्वको भावना जागृत गर्ने गरी काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । नेपाल प्रशासनिक…
पुरा पढ्नुहोस » -
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२४ मनाउन विभिन्न उपसमितिहरू गठन
काठमाडौँ । सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ आगामी मे २ तारिखका दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यसैक्रममा…
पुरा पढ्नुहोस » -
‘सुशासनको आकाङ्क्षालाई तीव्रताका साथ सम्बोधन गर्न नयाँ समीकरण’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नयाँ समीकरण जनतामा विकास र समृद्धिको आकाङ्क्षाका साथै सुशासनका आकाङ्क्षालाई तीव्रताका साथ सम्बोधन गर्न बनेको बताउनुभएको छ ।…
पुरा पढ्नुहोस » -
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेलले नवनियुक्त…
पुरा पढ्नुहोस » -
क्यानडाका लागि नेपालका आवासीय राजदूतद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेललाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतल…
पुरा पढ्नुहोस » -
कांग्रेस पदाधिकारी बैठक : प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास…
पुरा पढ्नुहोस » -
जनतामा देखिएको निराशालाई आशामा परिणत हुने गरी काम गर्न जरुरी : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा निराशा देखिएकाले निराशालाई आशामा परिणत हुने गरी काम गर्न जरुरी रहेको बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज…
पुरा पढ्नुहोस »