लुम्बिनी
-
पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै बाँके राष्ट्रिय निकुञ्ज
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकहरूको सङ्ख्या…
पुरा पढ्नुहोस » -
नेपाल संस्कृत विश्वविद्यालय दाङमा १ महिनादेखि लगाइएको ताला आज खुल्यो
दाङ । नेपाल संस्कृत विश्वविद्यालय वेलझुन्माडिमा एक महिनादेखि लगाइएको आज खुलेको छ। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगमा अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै…
पुरा पढ्नुहोस » -
उद्यमशीलतर्फ उन्मुख कोहलपुरका महिला
बाँके । कोहलपुर नगरपालिका–५ शान्तिनगरस्थित नव कालिका लघु उद्यम प्रवद्र्धन सहकारी संस्था लिमिटेडले जुत्ता उत्पादन सुरु गरेको छ । एक महिनादेखि विद्यालयका विद्यार्थी, विवाह–पार्टीका लागि…
पुरा पढ्नुहोस » -
उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन सक्दैन : मन्त्री रिजाल
नेपालगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले…
पुरा पढ्नुहोस » -
दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन
बाँके । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भन्नुभयो, “मेरा लागि आजसम्म…
पुरा पढ्नुहोस » -
संविधान दिवसमा भेरी अस्पतालका २०० बढी बिरामीलाई फलफूल वितरण
बाँके । संविधान दिवसलाई उत्सवको रुपमा पनि लिने गरिएको छ। संविधान दिवसको अवसरमा आज नेपालगञ्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले…
पुरा पढ्नुहोस » -
लुम्बिनी प्रदेश सरकारले मनायो संविधान दिवस
दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो…
पुरा पढ्नुहोस » -
तीज कार्यक्रममा झगडा हुँदा एक जनाको हत्या
पाल्पा । पाल्पामा तीज कार्यक्रममा झगडा हुँदा एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस » -
बाँकेमा लगाइएको धानबालीमा गबारो कीराको प्रकोप
बाँके । बाँकेका विभिन्न ठाउँमा लगाइएको धान बालीमा गबारो किराको प्रकोप देखिएको छ । गबारो कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।…
पुरा पढ्नुहोस » -
बाँकेमा तीन वर्षयता २ सय ३० ले गुमाए सडक दुर्घटनामा ज्यान
बाँके । बाँकेमा पछिल्लो ३ वर्ष र चालु आर्थिक वर्षको दुई महिनामा सडक दुर्घटनामा परेर २ सय ३० ले ज्यान गुमाएका छन् । सडक दुर्घटनाको…
पुरा पढ्नुहोस »