२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ ।  शनिबार स्थगित गरिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको हो । एमालेको शनिवारको बैठक विघटित कार्यदलका सदस्यको सदस्यहरूको सुझाव अनुसार  शनिवारको बैठक स्थगित गरिएको थियो...

६ घन्टा अगाडि रेडियो नेपाल

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । बालुवाटारमा आज भएको भेटवार्तामा सरकार विस्तार र देशको समसामयिक विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले...

२२ घन्टा अगाडि रेडियो नेपाल

एमाले स्थायी कमिटी बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौँ । एकताका लागि थप पहल गर्न नेकपा एमालेको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।  विघटित एकता कार्यदल बैठकको आग्रहपछि भोलि दिनको ३ बजे बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता...

२३ घन्टा अगाडि सुरेन्द्रमणि त्रिपाठी

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ ।  सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादव सर्वसम्मति रुपमा दलको नेता छानिनुभएको हो ।...

१ दिन अगाडि रेडियो नेपाल

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख...

१ दिन अगाडि रेडियो नेपाल

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता...

१ दिन अगाडि रेडियो नेपाल

दार्चुला घटनाको सत्यतथ्थ पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल...

१ दिन अगाडि रेडियो नेपाल

प्रधानमन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाउनुभएको...

२ दिन अगाडि रेडियो नेपाल

‘जुनसुकै सरकार आए पनि चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन हुँदैन’

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होऊ याङछीले नेपालमा जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभएको छ ।  शुक्रवार अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुहुँदै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाइँमा...

२ दिन अगाडि भुवनप्रसाद आचार्य

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ ।  मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा...

२ दिन अगाडि रेडियो नेपाल
1 2 3 429