स्थानीय तह निर्वाचन
-
स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने तयारी : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने बताउनुभयो । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा…
पुरा पढ्नुहोस » -
निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकामा नतिजा बदर, पुनः मतगणना हुने
कास्की । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद…
पुरा पढ्नुहोस » -
शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताउनुभएको छ । उहाँले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक…
पुरा पढ्नुहोस » -
एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा “टेक्नोरियन नेपाल 2023” आयोजना हुने
काठमाडौँ । काठमाडौँमा स्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा “टेक्नोरियन नेपाल 2023” आयोजना हुने भएको छ। यस कार्यक्रमको आयोजना इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आई…
पुरा पढ्नुहोस » -
नेपालगञ्ज उपमहानगरलाई डुबानबाट जोगाउन नाला सफाइ
नेपालगञ्ज। नेपालगञ्जलाई डुबानबाट जोगाउन बर्षौंदेखि सफाइ नगरिएका नाला यस बर्ष सफा गरिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका मुख्य साना ठूला नाला सफा गरिएको…
पुरा पढ्नुहोस » -
गौशाला नगरपालिकाले ५ दिन विलम्ब गरि ल्यायो ९० करोड भन्दा बढीको बजेट
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाले आर्थिकवर्ष २०८०र०८१ को लागि ९० करोडभन्दा बढीको बजेट ल्याएको छ । शुक्रवार निर्धारित कार्य तालिकाभन्दा ५ दिन विलम्ब गरि गौशाला…
पुरा पढ्नुहोस » -
भद्रपुर नगरपालिकाद्वारा ८३ करोड ६७ लाखको बजेट पारित
भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ…
पुरा पढ्नुहोस » -
ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत
ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ…
पुरा पढ्नुहोस » -
जानकी गाउँपालिकाले ल्यायो ४६ करोडको बजेट
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६…
पुरा पढ्नुहोस » -
जलेश्वर नगरपालिकाको बजेट ७१ करोड ५३ लाख
बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७१ करोड ५३ लाख बढीको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको ११ औँ…
पुरा पढ्नुहोस »