२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

ताजा समाचार

दार्मा गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ शय्याको कोभिड अस्पताल

सल्यान । जिल्लाका दार्मा गाउँपालिकाले १५ शय्याको कोभिड अस्पताल निमार्ण गरेको छ ।  कोरोना भाइरसकोतेस्रो लहरबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न गाउँपालिकाको वडा न ३ थुम्के सल्लीमा ६० दिनमै अस्पताल निमार्ण गरिएको हो । भवन निमार्ण गरेपछि कोरोना महामारी...

१८ मिनेट अगाडि दीपक शर्मा 

राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कारोबार गर्न सिंहदरबारका सबै कार्यालयहरूलाई निर्देशन

काठमाडौँ । निजी बैङ्कबाट हुँदै आएको सङ्घीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गर्न सुरु गरिएको छ । सङ्घीय संसद् र अन्य सञ्चार माध्यमहरूमा पटक–पटक कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार वाणिज्य बैङ्कको...

२८ मिनेट अगाडि तुलसी सापकोटा

कञ्चनपुरमा श्रावण ३२ गतेसम्म निषेधाज्ञा थप

कञ्चनपुर । कञ्चनपुर जिल्लामा श्रावण ३२ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड व्यवस्थापन समितिले जिल्लामा कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण दरमा कमी आए पनि जोखिम उच्च नै रहेको बताउँदै आज राती १२...

३० मिनेट अगाडि कृष्ण साउद

कर्णाली नदिमा डुंगा पल्टिदा ३ जना बेपत्ता, ७ जनाको उद्धार

कैलाली । कैलालीको महोन्याल गाउँपालिका वडा नम्बर ३ राँगा मलेखा स्थित कर्णाली नदिमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन...

३५ मिनेट अगाडि ईश्वर साउँद

कायम मुकायम प्रधान सेनापतिमा शर्मा

काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने भएको हुँदा उहाँ २०७८/४/२५...

४६ मिनेट अगाडि रेडियो नेपाल

१ लाख ६० हजार नगदसहित छ जना जुवाडे पक्राउ

भद्रपुर, झापा । झापाको दमक–८ स्थित पेरुङ्गो होटेलमा प्रहरीले छापामा मारेर छ  जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा होटेल सञ्चालक दमक–७ निवासी ३२ वर्षीय पदम सुब्बा, दमक–५ निवासी २९ वर्षीय कैलाश लिम्बू र ३३ वर्षीय मोहन...

५२ मिनेट अगाडि रोहित काफ्ले

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ ।  एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष...

१ घन्टा अगाडि नारायण ढुङ्गाना

ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते

सोलुखुम्बु  । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको खाम्जेमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५।२ मेगावाटको दोभान हाइड्रोपावरको बा।२ क। ४७०८ नम्बरको ट्रिपर काठमाडौँबाट सामान लिएर हाइड्रोपावर जाँदै गर्दा दुर्घटनामा परेको हो ।  दुर्घटनामा...

२ घन्टा अगाडि सन्तोष राउत

सिन्धुपाल्चोक बाढी अपडेट : २० वटा घर टहरा बगाए (फोटो फिचर)

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर टहरा बगाएको छ ।  पक्की र कच्ची गरी २० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार...

३ घन्टा अगाडि देवराज सुबेदी

पोखरा–नेपालगन्ज सिधा हवाई उडान सुरु

पोखरा । पोखरा–नेपालगन्ज सिधा हवाई  उडान  सेवा सुरु भएको  छ ।  बुद्ध एयरले आजदेखि पोखरा–नेपालगन्ज सिधा हवाई उडान सेवा सुरु गरेको हो ।   सातामा आइतबार, बुधवार र शुक्रवार गरी  ३ दिन नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।  एकतर्फी उडानको समय ३५...

३ घन्टा अगाडि रेडियो नेपाल
1 2 3 4,064