२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद

बारा राईडर्स सङ्घको पहिलो साधारण सभा सम्पन्न

बारा । बारा राईडर्स सङ्घको पहिलो साधारण सभा आज बाराको सिमरामा सम्पन्न भएको छ ।  सभाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । उहाँले बारा राईडर्सको गतिविधिले खेल क्षेत्रको विकासमा ठुलो सहयोग पुगेको...

१ दिन अगाडि रञ्जन यादव

टोकियो ओलम्पिक जारी, नेपालको चुनौती समाप्त

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक) जापानमा जारी छ । टोकियोमा भइरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ । शुक्रवार बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो ।  टोकियो ओलम्पिकमा...

२ दिन अगाडि अजय बम

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

काठमाडौँ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ दशमलव ९१...

२ दिन अगाडि रेडियो नेपाल

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।   अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल...

३ दिन अगाडि रेडियो नेपाल

जारी टोकियो ओलम्पिकमा सिंहद्वारा राष्ट्रिय कीर्तिमान कायम

काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधवार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान...

१३ साउन , २०७८ अजय बम

पौडीबाज शाहद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौँ । नेपाली पौडीबाज एलेक्स शाहले ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । ओलम्पिकमा हिट चरणमा पहिलो भए पनि एलेक्स दोस्रो चरणमा भने पुग्न सकेनन् । जसका कारण उनको प्रतिस्पर्धा हिट चरणमा नै सकिएको छ ।  पहिलो हिटमा प्रतिस्पर्धा...

१२ साउन , २०७८ अजय बम

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र...

१२ साउन , २०७८ रेडियो नेपाल

एथलेटिक्स सङ्घद्वारा सागका पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ । डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स सङ्घले नगदसहित सम्मानित गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख...

११ साउन , २०७८ अजय बम

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा...

११ साउन , २०७८ रेडियो नेपाल

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई...

१० साउन , २०७८ रेडियो नेपाल
1 2 3 210