-
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेट
काठमाडौँ । परराष्ट्रमन्त्री ड.विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गर्नुभएको छ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहनुभएका मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गर्नुभई दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गर्नुभएको हो । श्रीलङ्काका राष्ट्रपतिसँग…
-
‘वर्षौँदेखि टहराकै बास, न पतिको सास, न माइतीको आश’
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ फाई गाउँकी ४० वर्षीया विपन्न बिजमाया जैसी घाम लाग्दा बेस्सरी पोल्ने र पानी पर्दा चुलोमै ताल पर्ने जीर्ण काठको टहरामै बस्न थालेको ३ वर्ष बित्यो । तर, सरकारका जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रमले उहाँको पिडामा मलम लगाउन…
-
राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा प्रधानमन्त्रीले सबै पक्षसँग संवाद गर्नुहुने
माओवादीले दुई महिने अभियान चलाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने…
-
सिङ्गो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट मात्र प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । “हामीले संविधानसभाबाट नयाँ…