२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

समाज

कर्णाली नदिमा डुंगा पल्टिदा ३ जना बेपत्ता, ७ जनाको उद्धार

कैलाली । कैलालीको महोन्याल गाउँपालिका वडा नम्बर ३ राँगा मलेखा स्थित कर्णाली नदिमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन...

४ मिनेट अगाडि ईश्वर साउँद

कायम मुकायम प्रधान सेनापतिमा शर्मा

काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने भएको हुँदा उहाँ २०७८/४/२५...

१६ मिनेट अगाडि रेडियो नेपाल

१ लाख ६० हजार नगदसहित छ जना जुवाडे पक्राउ

भद्रपुर, झापा । झापाको दमक–८ स्थित पेरुङ्गो होटेलमा प्रहरीले छापामा मारेर छ  जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा होटेल सञ्चालक दमक–७ निवासी ३२ वर्षीय पदम सुब्बा, दमक–५ निवासी २९ वर्षीय कैलाश लिम्बू र ३३ वर्षीय मोहन...

२२ मिनेट अगाडि रोहित काफ्ले

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ ।  एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष...

३२ मिनेट अगाडि नारायण ढुङ्गाना

ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते

सोलुखुम्बु  । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको खाम्जेमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५।२ मेगावाटको दोभान हाइड्रोपावरको बा।२ क। ४७०८ नम्बरको ट्रिपर काठमाडौँबाट सामान लिएर हाइड्रोपावर जाँदै गर्दा दुर्घटनामा परेको हो ।  दुर्घटनामा...

१ घन्टा अगाडि सन्तोष राउत

विद्यालयको आँगन खस्दा काभ्रेमा एक घर पुरियो

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको कोलातीभुम्लुमा जनता माध्यामिक विद्यालयको आँगन खस्दा एक घर पुरिएको छ । विद्यालयको आँगन खस्दा हरिराम नेपालीको घर पुरेको र विद्यालय पनि उच्च जोखिम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले जानकारी दिनुभयो । अहिले हरिरामको...

२ घन्टा अगाडि प्रदीप भण्डारी

सिन्धुपाल्चोक बाढी अपडेट : २० वटा घर टहरा बगाए (फोटो फिचर)

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर टहरा बगाएको छ ।  पक्की र कच्ची गरी २० वटा घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार...

२ घन्टा अगाडि देवराज सुबेदी

पोखरा–नेपालगन्ज सिधा हवाई उडान सुरु

पोखरा । पोखरा–नेपालगन्ज सिधा हवाई  उडान  सेवा सुरु भएको  छ ।  बुद्ध एयरले आजदेखि पोखरा–नेपालगन्ज सिधा हवाई उडान सेवा सुरु गरेको हो ।   सातामा आइतबार, बुधवार र शुक्रवार गरी  ३ दिन नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।  एकतर्फी उडानको समय ३५...

२ घन्टा अगाडि रेडियो नेपाल

बिस्तारै उठ्दै छ कोरोनाले थलिएको पोखरा

गण्डकी ।  झन्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ ।  व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदुर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा...

२ घन्टा अगाडि वासुदेव पौडेल

सार्वजनिक खरिद सम्बन्धी तालिम सुरु

काठमाडौं । रेडियो नेपालका कर्मचारीहरूका लागि सार्वजनिक खरिद सम्बन्धी ५ दिने तालिम आजबाट सुरु भएको छ ।  तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सीले रेडियो नेपालबाट हुने खरिद प्रक्रियालाई पारदर्शी र  मितव्ययी बनाउँदै समयमा नै खरिद प्रक्रिया...

४ घन्टा अगाडि तुलसी सापकोटा
1 2 3 2,449