सागर परियार
-
भैँसी पालेरै घरघडेरी
जुम्ला । जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना बेसीमा राखेर गाई भैँसी पालन गरिन्छ ।…
पुरा पढ्नुहोस » -
लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा आत्मदाहको प्रयास
जुम्ला । जुम्लामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आज दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालयको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै बाँकेको कोहलपुर…
पुरा पढ्नुहोस » -
आफ्नै ‘पालिका गान र लोगो’ बनाउँदै तातोपानी गाउँपालिका
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नो पालिका ‘गान र लोगो’ बनाउने भएको छ । पर्यटकीय क्षेत्रको प्रवर्द्धन, पालिको आफ्नो छुट्टै पहिचान झल्किने उद्देश्यका साथ आफ्नै…
पुरा पढ्नुहोस » -
पुँजी अभावले जुम्लाका २० प्रतिशत स्याउ किसान मात्रै बिमित
जुम्ला । जुम्लाका २० प्रतिशत स्याउ किसान मात्रै बिमित रहेको पाइएको छ । झन्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको जुम्लामा २० प्रतिशत अर्थात्…
पुरा पढ्नुहोस » -
भूकम्प आउने भ्रम फैलिएपछि जुम्लामा कठ्याग्रिदाे चिसोमा रातभर जाग्राम
जुम्ला ।भूकम्प आउँदै छ,भन्ने गलत भ्रम फैलिएपछि जुम्ला सहित कर्णालीका नागरिक रातभर जाग्राम बसेका छन् । भूकम्प आउँदै छ,भनी गलत अफवाह फैलाएपछि कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला डोल्पा सुर्खेका…
पुरा पढ्नुहोस » -
बेरोजगार युवायुवतीलाई ‘एडभान्स कम्प्युटर’ तालिम सुरु
जुम्ला । जुम्लामा बेरोजगार युवायुवतीका लागि एडभान्स कम्प्युटर तालिम सुरु भएको छ । ३ महिने बेसिक कम्प्युटर सीप सिकिसकेका बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले १८०…
पुरा पढ्नुहोस » -
जुम्लाको सिञ्जामा बहुप्राविधिक शिक्षालय बन्ने, स्थानीय खुसी
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नंं.६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । गाउँपालिकाको अथक प्रयास पश्चात् सिटिइभीटीले स्वीकृति प्रदान…
पुरा पढ्नुहोस » -
स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्ला । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । कार्यालय प्रमुख शाही र तत्कालीन…
पुरा पढ्नुहोस » -
धावनमार्गको हिउँ पन्छाएपछि जुम्लामा हवाई सेवा सञ्चालन
जुम्ला । जुम्लामा दुई दिनदेखि अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हिमपातका कारण मङ्गलवारदेखि अवरुद्ध हवाई सेवा बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो । नेपाली…
पुरा पढ्नुहोस » -
हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध
जुम्ला । मङ्गलवार बिहानदेखि भएको भारी हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई दिन देखि लगातार भएको हिमपातले कतै पोल ढल्ने, तार…
पुरा पढ्नुहोस »