तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालले राष्ट्रव्यापी आधुनिक गीतसङ्गीत प्रतियोगिताको आयोजना गर्ने

काठमाडौँ । रेडियो नेपालले ७४औँ वार्षिकोत्सवको उपलक्ष्यमा भोलि राष्ट्रव्यापी आधुनिक गीतसङ्गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

रेडियो नेपालको प्रागंणमा हुने प्रतियोगिताको रेडियो नेपालले भोलि बिहान ११:०० बजेको समाचारपछि प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button