तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपिनगर ललितपुरमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button