पिङ खेल्ने क्रममा घाँटीमा पासो लाग्दा बालिका गम्भिर घाइते
तुलसीपुर । पिङ खेल्ने क्रममा पासो लाग्दा तुलसीपुरमा एक बालिका गम्भिर घाईते भएकी छिन् । घरको गेटमा सल लगाएर पिङ खेल्ने क्रममा घाँटीमा सल बेरिएर तुलसीपुर उपमहागनरपालिका –८ नयाँबस्ती निबासी रमेश परियारकी १२ बर्षकी छोरी पुष्पा परियार गम्भिर घाईते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिको छ ।
प्रतिक्रिया राख्नुहोस्