२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

एनसेलले घटायो इन्टरनेटको मूल्य

रेडियो नेपाल २०७६ भदौ ५ गते ११:५६

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले मोबाइल डाटाको मूल्य घटाएको छ । सार्वजनिक सूचना निकाल्दै एनसेलले बुधबारदेखि मोबाइल डाटाको मूल्य घटाएको जानकारी दिएको हो ।

एनसेलका अनुसार अब एक एमबी डाटाको मूल्य २ रुपैयाँ कायम भएको छ । यसमा कर भने समावेश गरिएको छैन । यसअघि एनसेलले प्रतिएमबी २ रुपैयाँ ७५ पैसा महसुल लिने गरेको थियो ।

सम्बन्धित