तपाईँ सुन्दै हुनुहुन्छः

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । साउनको अन्तिम सोमबार आज पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउनकाे अन्तिम सोमबार भएकाले बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button