तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीमा साढे तीन हजार दरबन्दी थपियो(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले प्रहरी थप गर्ने निर्णय गरेको हो ।

हेर्नुस् कुन पदमा कति दरबन्दी थपियो ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button