तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाण्डौ । पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपेका छन् ।

विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button