तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा दुई बेपत्ता

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

अविरल वर्षापछि चाकु खोलामा हिजोराती आएको बाढीले बगाउँदा आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button