तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा सेवन गरी घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

दार्चुला । दार्चुलामा अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै घरमा आगजानी गर्दा निजको श्रीमतिको जलेर मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button