तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं ३ मा ४७ अर्बको बजेट प्रस्तुत

हेटौडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार विनियोजन भएको जानकारी दिनुभयो ।

जस अनुसार पुँजिगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार तथा चालु तर्फ २४ करोड ४६ लाख ८९ हजार र वित्तिय ब्यवस्थापनतर्फ ३० करोड विनियोजन भएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button