तपाईँ सुन्दै हुनुहुन्छः

जागरण गीत सम्मेलन सुरु

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनले संयुक्त रुपमा आज जागरण गीत सम्मेलनको आयोजना गरेका छन् ।
नेपाल टेलिकमको प्रायोजनमा सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा आयोजित जागरण गीत सम्मेलनमा एकल र संयुक्त गरी ३० वटा जागरण गीत प्रस्तुत गरिदैछ । सम्मेलनमा जन कलाकारहरुले आ–आफ्ना प्रस्तुती दिईरहनु भएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले सम्मेलनको प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button