तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमकोटमा कृषि उपज संकलन केन्द्र सञ्चालन

मेगराज खड्का, रुकुम । रुकुम पूर्वको रुकुमकोटमा कृषि उपज संकलन केन्द्र्र संचालनमा आएको छ ।

किसानले गरेका उत्पादनलाई संकलन केन्द्र मार्फत बजारीकरण गर्ने तथा उपभोक्ताको माग बमोजिम आपुर्ति गर्ने उदेश्य अनुरुप उक्त संकलन केन्द्र सञ्चालनमा ल्याईएको कमलदह बजार योजना समितिकी अध्यक्ष दिल कुमारी मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button