तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सुरक्षा प्रमुख सवार सैन्य हेलिकप्टर तमिलनाडुमा दुर्घटना

चेन्नई । तमिलनाडुमा बुधवार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

हेलिकोप्टरमा भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत, उहाँका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहनुभएको थियो ।  

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । 

थप विवरणहरू प्राप्त नभएको जनाइएको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button