तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डले  शुक्रबार  बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button