तपाईँ सुन्दै हुनुहुन्छः

आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने

काठमाडौँ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ । 

शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button