तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।

आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button