तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभाको बैठक आह्वान 

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । 

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ७ गते शुक्रवार दिनको ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button