तपाईँ सुन्दै हुनुहुन्छः

मदनकृष्णको स्वरमा नयाँ गीत ‘सुन न तिमि राम्री लाग्यो’ सार्वजनिक 

काठमाडौँ। वरिष्ठ हास्य कालाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमि राम्री लाग्यो’ नामक गीत सार्वजनिक भएको छ । 

प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियो कालाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको  सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button