तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : विशेष निर्णय लिने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

भक्तपुरको बालकोटमा आज बसेको बैठक समसामुयिक राजनीतिक विषयमा केन्द्रित रहेको र प्राप्त जनादेशअनुसार संसदमा विशेष भुमिका निर्वाह गर्दे अगाडि बढ्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button