तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनु भएको छ । 

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव वलीका अनुसार उहाँको स्वास्थ्यमा केही समस्या देखिएको छ । 

यतिबेला मुख्यमन्त्री भट्ट सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यलाभ लिइरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button