तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा समस्या यो वर्ष टुंगिन्छ : मन्त्री पुन

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सरोकारवालाको मुआब्जा समस्या यो वर्ष टुंगिने जानकारी दिनुभयो ।

बैठकमा मन्त्री पुनले सदस्यहरुको जिज्ञासामा बिवादित स्थानमा मुआब्जाको रकम बढाएर मुआबजा वितरण गरी अर्को वर्षदेखि स्रोत जुटाउनुका साथै खाका पनि तयार गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button