तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवालाई सरकारले नियन्त्रण नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई अंकुश लगाउने गरी सरकारले कुनै पनि कानुन नबाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री ढकालले लोक सेवा आयोगलाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button