२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

रेडियो नेपाल २०७६ पुष ७ गते ११:१९

काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ३ सयले बढ्दै ७१ हजार ९ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

साेमबार चाँदीको मूल्य बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित