तपाईँ सुन्दै हुनुहुन्छः

थारु सङ्ग्रहालय खुला गरिँदै

रासस । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय खुला गरिने भएको छ ।

वडा कार्यालयको भल्काको सहयोगमा थारु समुदायको नयाँ वर्ष माघीदेखि थारु सङ्ग्रहालय खुला गर्न लागिएको हो ।

सङ्ग्रहालयमा थारु संग्रहालयमा परम्परागत नृत्य तथा संस्कृति देखाउन सकिने अलग्गै परम्परागत शैलीको घर निर्माण र आवश्यक सामग्री जुटाउने कार्य भइरहेको थारु सङ्ग्रहालय तदर्थ समितिका अध्यक्ष पल्टा चौधरी जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button