तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङदी विजयी

काठमाडौमा जारी ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लब विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई दुई शुन्यले हरायो । उसका लागि बिमल रानाले दुइ गोल गरे । यो जितले मनाङले तीन अंक बनाएको छ ।

अर्को खेलमा थ्रि स्टार क्लब र जावलाखेल क्लबले गोलरहित बरारबरीमा खेल्दै अंक बाडेका छन् । बराबरीसँगै दुवै टिमले एक एक अंक लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button