तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार चाँदीको मूल्य स्थिर रहँदै ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button