तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । सोमवार नेपाली कांग्रेस केन्द्रिय समिति बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा बिभाग गठन, तरुण दलको म्याद थपबारे छलफल हुँदै छ । त्यस्तै सीमा विवाद, एनपी सावद सस्थाको भातृ सस्था सम्बन्धि प्रतिबेदन माथी छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button