तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा वृद्धी

काठमाडौं । सुनको मूल्य आइतबार बढेको छ । अघिल्लो दिन तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button