तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ। पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुन: बढेको छ । बिहीबार तोलामा ४ सयले बढेर ७१ हजार 2 सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुन चाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज बजारमा चाँदी ८ सय ४० मा कारोबार भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button