तपाईँ सुन्दै हुनुहुन्छः

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? थाहा पाउनुहोस्

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button