तपाईँ सुन्दै हुनुहुन्छः

वक्सिङकी मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण

काठमाडौं। बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् ।

उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button