२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंको तापक्रम यो बर्षकै न्यून !

रेडियो नेपाल २०७६ मंसिर २३ गते १०:५२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।

बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ। उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो ।

सम्बन्धित