तपाईँ सुन्दै हुनुहुन्छः

जिसस मकवानपुरका प्रमुख खुलाललाई पितृ शोक

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ । हेटौंडा–१७ हटिया स्थायी घर भएका स्व. रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

उहाँको हेटौंडाको हटियामा शनिबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय रबि बहादुर खुलालको चार जना छोराहरु हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button