तपाईँ सुन्दै हुनुहुन्छः

पीपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेद्वार विक्रम चौधरी विजयी

महोत्तरी । महोत्तरीको पीपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेद्वार विक्रम चौधरी विजयी भएका छन् । चौधरीले ३ हजार दुई सय ४९ मत ल्याएका छन् ।

निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो संगै महोत्तरीमा जारी उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष सहित ३ वडा अध्यक्षको उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button