तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा मतगणना शुरु

file photo

दाङ । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ९ख०को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button