तपाईँ सुन्दै हुनुहुन्छः

दशरथ रंगशालामा सागको पूर्वअभ्यास (फोटोफिचर )

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन सत्रको तयारीका लागि ग्रान्ड रिहर्सल (बृहत पूर्वअभ्यास) गरिएको छ ।

सागको आइतबार भब्य उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन सबै जुटेको छ ।  दशरथ रंगशालामा भएको रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।

img

img

प्रतिक्रिया राख्नुहोस्

Back to top button