तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ्गमा मतदान शुरु, ९० बर्षिय मनहरी विकबाट पहिलो मतदान

बागलुङ्ग । बागलुङ क्षेत्र नं २ ख र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले तोकेका २५ मतदान स्थलका ४५ वटै मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार प्रदेशसभाका लागि मतदान हुने २४ मतदान स्थल र वडाअध्यक्षको लागि मतदान हुने १ मतदान स्थल गरी २५ वटै मतदान स्थलमा मतदाता पुगेर मतदान सुरु भएको छ ।

९० बर्षिया मनसरी बिकले पहिलो मतदान गरेर उक्त मतदान स्थलमा मदतानको कार्य सुभारम्भ गर्नुभएकोे थियो ।
बागलुङ्गमा प्रदेश सभाका लाागि नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम साही र नेपाली कांग्रेसका जित सेरचन बिच मुख्य प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button