तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तहका लागि खुलेको विज्ञापनको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button