तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । प्रधानमन्त्री केपी ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको हो ।Image result for प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारी प्राडा अरुण सायमीकाे टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । शल्यक्रियापछि अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।No photo description available.

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button