तपाईँ सुन्दै हुनुहुन्छः

घट्याे सुनको मुल्य,हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ४ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले घट्दै ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । चाँदीको प्रतितोला ८ सय ५०रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button