तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा डेढ बिगहा जग्गामा लगाईएको गाजा फडानी

बारा– निजगढ नगरपालिका वडा नम्बर १२ रामथली र वडा नम्बर १३ भक्लातलबाट करिब डेढ बिगहा जग्गामा लगाईएको  गाजा फडानी गरेका गरेका छन् ।

बिषेश सूचनाको अधारमा निजगढ र रतनपुरीबाट गएको प्रहरी टोलीले सो गाजा फडानी गरी नष्ट गरेका प्रहरी प्रवक्ता रंजित सिंह  राठौरले जानकारी दिनुभयो ।

अवैध रुपमा निजगढ क्षेत्र नगरपालिकाको विभिन्न वडाहरुमा गाजा लगाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button